कमोडिटी बजारको सम्बन्धि तालिम

5000/-  

0 | 1 students enrolled.

Listed In :-
Commodity
Language :-
Validity :-
1 Years
Program :-
Expert-led Recorded Program
Instructor :-
MEX Nepal Ltd

मेक्स कमोडिटी प्रोफेसनल ट्रेनिंग: एम.सी.पी.टि पाठ्यक्रमको विकास कमोडिटी कारोबारमा नाफा गर्ने योग्यता अभिवृधि गर्नुका साथै जोखिम व्यवस्थापन सिप सिकाउनु हो। यसका साथै उच्च स्तरको कमोडिटी कारोबार गर्नको लागि चाहिने आधारभूत विश्लेषण,  प्राविधिक विश्लेषणका साथै जोखिम र मुद्रा व्यवस्थापनको जानकारी गराइनेछ।

 

 

Objective

  • नयाँ तथा पुराना बजार सहभागीहरुलाई कमोडिटी बजार बारे ज्ञान प्रदान गर्ने ।
  • हालका बजार सहभागीहरुलाई बजार सम्बन्धि नयाँ अवधारणासुचना तथा कौशलता संग परिचित गराउँने ।
  • बजारमा हुने प्रमुख समाचारको प्रकृतिलाई बुझने र यस्ता घटनाबाट केहि कुरा सिक्ने ।
  • बजार सहभागीलाई आफ्नो अनुभव साटासाट गर्ने मौका दिँदै उनीहरुको बिगतको  कमजोरीलाई सुधार्दै लैजाने ।
  • बजार सहभागीलाई कारोबार रणनीति उच्च मनोबल तथा ढुक्कले लागु गर्न मदत गर्ने ।

Benefits

  • कमोडिटी बजारको बारे व्यवहारिक ज्ञान हासिल गर्ने
  • विश्व बजारबाट महत्वपूर्ण सुचनाहरु निकाल्ने
  • नयाँ कारोबार विकास गर्न तथा लागु गर्न सिक्ने
  • कमोडिटीको मूल्यमा असर गर्ने मुख्य कारणहरु बारे जानकारी प्राप्त गर्ने
  • प्रमुख प्राविधिक सूचक बारे जानकारी प्राप्त गरि लागु गर्ने  बिधि सिक्ने
  • जोखिम तथा लगानी व्यवस्थापन  गर्ने सिप हासिल गर्ने

Topics Covered

  • आधारभूत जानकारी
  • सफ्टवेयर
  • आधारभूत विश्लेषण
  • प्राविधिक विश्लेषण
  • जोखिम र मुद्रा व्यवस्थापन

Intended Participants

  • वित्तीय शास्त्र  लिएर पढाई पुरा गर्ने विद्यार्थी।
  • बैंकिंग व्यवसायी ।
  • बीमा एजेन्टहरु ।
  • बजार सहभागी जस्तै  कमोडिटी-उत्पादकहरुउपभोक्ताहरुआयातकर्ता  र निर्यातकहरु जसलाई  मुख्य रुपमा मूल्य घटबढ जोखिम छ ।
  • अन्य कोहि इच्छुकहरु जो कमोडिटी कारोबारलाई आफ्नो पेशा बनाउन चाहन्छन् ।

Summary

12 घण्टा अवधि

Preview

{{free_unit.CourseUnits.name}} Preview

Loading....

{{totalComment}} Discussion

Student feedback ({{total_reviews}})

{{ review_data.user.first_name | capitalize}}

{{ review_data.user.first_name}} {{ review_data.user.last_name}}

{{ review_data.create_date | date:'mediumDate'}}